भोलिदेखि संसदमा लोकमानको महाअभियोगमाथि छलफल हुने

काठमाडौं । तिहार र छठपछिको बिदा सकिएपछिको व्यवस्थापिका–संसद्को पहिलो बैठक भोलि २५ गते बिहीबार बस्दैछ । बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल जारी रहनेछ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का १५७ सांसदले कात्तिक ३ गते सो प्रस्ताव दर्ता गर्नुभएको थियो । तिहारअघि कात्तिक ९ गते बसेको संसद्को बैठक … Continue reading भोलिदेखि संसदमा लोकमानको महाअभियोगमाथि छलफल हुने